समाचार

८ हजार ६२८ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ११७ जनामा एन्टिजेन पोजिटिभ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६२८ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ११७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३२ छ ।

मन्त्रालयका अनुसार थप ५५५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ ।

हाल मुलुकभर ९ हजार २८० सक्रिय संक्रमित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button