आजको तस्बिर

एमाले संसदीय दलको बैठकमा यसरी पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा करिब मध्याह्न १२ बजे बैठक सुरु भएको हो ।

मुलुकमा विकसित पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।

बैठकमा सहभागी हुन अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली अरू सांसदभन्दा पछि आइपुगेका थिए । ओलीभन्दा केहीअघि भीम रावल आइपुगेका थिए ।

थप तस्बिर हेर्नोस्–

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button