मनोरञ्जन

लता मंगेशकरको अन्तिम यात्रामा सहभागी भए हजारौं मानिस

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको अन्तिम यात्रा मुम्बईमा रहेको उनको निवास प्रभुकुञ्जबाट शिवाजी पार्कतर्फ अघि बढेको छ ।

आइतवार बिहान लताको निधन भएको हो ।

 

शिवाजी पार्कमा साँझ उनको अन्त्येष्टि हुँदैछ ।

उक्त अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुँदैछन् ।

लता मंगेशकरको अन्तिम यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button