आजको तस्बिरमनोरञ्जन

स्वस्तिमाको पहिरनले हंगामा

नायिका स्वस्तिमा खड्का पछिल्लो समय चर्चामा छिन् । उनले विदेशी चलचित्रमा समेत अभिनय गरेर चर्चा कमाएकी हुन् ।

स्वस्तिमाले आज फेसबुकमा सार्वजनिक गरेको तस्बिरले उनको चर्चा फेरि चलेको छ । तस्बिरमा उनको पोशाक पारदर्शी छ । त्यसको डिजाइनमा समेत चासो छ ।

तस्बिरमा उनी पति तथा निर्देशक निश्चल बस्नेतसँग देखिएकी छिन् । निश्चल पनि फरक देखिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button