समाचार

चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै

चितवन। चितवनमा सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। चितवनमा आज सोमबारसम्म ४२५० सक्रिय संक्रमितको संख्या पुगेको छ।

स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार बुधबार ३७५८, बिहीबार ३८९९,शुक्रबार ४०९४,शनिबार ४१९५, हिजो आईतबार ४०४३ र आज सोमबार सक्रिय संक्रमितको संख्या पुगेको हो।

यसअघि चितवनमा ५०० सक्रिय संक्रमित हुँदा लकडाउन भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button