समाचार
प्रधानन्यायाधीश जबरामाथि छानविन गर्न माग गर्दै परेको निवेदन दरपीठ
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छाननिको आदेश माग गर्दै परेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।
अभिवक्ता माधवकुमार बस्नेतले २८ मंसिरमा निवेदन दिएका थिए । लामो समयसम्म न विनेदन दर्ता भयो, न दरपीठ । आइतबार रजिष्टारले रिट निवेदकको मागदावी अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै निवेदन दरपीठ गरे ।
हेर्नुस् आदेशः