रोजगार
मोडलिंग क्षेत्रमा रमाउदै बिराज ( भिडियो सहित )

भ्वाइस अफ नेपालका सि डी विजय अधिकारिको सुमधुर आवाजमा सजिएको गितमा अभिनय गर्दै बिराज बास्कोटा । केहि समय देखि निरन्तर मोडलिंग क्षेत्रमा रमाउदै गरेका झापा अर्जुनधाराका बिराजको अभिनयलाइ धेरैले रुचाएका छन् ।