अन्तरवार्ता

डब्ल्यूएचओद्वारा हावाबाट कोरोना फैलिनसक्ने प्रमाण स्वीकार

काठमाडौं । कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ग्रहण गरेको छ ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button