मनोरञ्जन

अब युट्युबरहरुसँग नबोल्ने साम्राज्ञीको घोषणा

काठमाडौं ।  उमेरले छोरी समानकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप (वाकयुद्ध)चलिरहेको छ ।

इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएपछि नायिका साम्राज्ञी  सामाजिक सन्जालमा एकाएक चर्चामा आएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button