अन्तरवार्तामनोरञ्जन

मनिषा, लक्ष्मण र सामिया अभिनित ‘बेग्लै मिठास’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल मनिषा सापकोटाको अभिनित नयाँ गीत बजारमा आएको छ ।

सापकोटा अभिनित ‘बेग्लै मिठास’ नामको म्युजिक भिडियो बजारमा आएको हो । लक्ष्मण श्रेष्ठले स्वर रहेको उक्त गीतको शब्द, कम्पोज र एरेन्ज ओम सुनारले गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button