समाचार

नेकपा कार्यालय धुम्वाराहीमा आज पनि धर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता कायम राख्न माग गर्दै नेकपा कार्यकर्ताले सोमबार पनि पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

आन्तरिकद्वन्द्वका कारण नेकपा फुटको संघारमा पुगेपछि कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिन पार्टी कार्यालयमा धर्ना बस्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button