समाचार

चिनियाँ राजदूतले नेकपा नेताहरु भेटेको भन्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यर्थी संघ (नेविसंघ)ले चिनियाँ राजदूत होउ यान्छीविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।

चिनियाँ राजदूत यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button