समाचार

बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button