समाचार

पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन संसदीय उपसमितिको सुझाव

काठमाडौं । संसदीय उपसमितिले नेपाल आयल निगमको भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सिफारिस गरेको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको एक उपसमितिले स्थलगत अध्ययनपछि निगमको भण्डारण क्षमता विस्तार गर्न सरकारलाई सुझाव दिइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button