English

सुध्रिएनन् प्रहरी, घुससहित फेरि पक्राउ

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाल प्रहरीभित्र घुस काण्ड मौलाइरहेको छ । घुससहित तीन जना प्रहरी पक्राउ परेको एक महिना पनि नवित्दै आज फेरि असई घुुससहित रंगेहात पक्राउ परेका छन् ।

प्रहरी चौकी गौरीशङ्कर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास राय यादव घुससहित पक्राउ परेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button