English

नयाँ आईजीपी नियुक्ति हुँदै, एआईजीद्वय क्षत्री र पालबीच प्रतिस्पर्धा

काठमाडौं। सरकारले आज नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्ती गर्ने भएको छ । आईजीपी नियुक्तिलगायतका बिषयको निर्णयका लागि  प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

नयाँ आईजीपीका लागि एआईजीद्वय शैलेश थापा क्षत्री र हरि पालबीच प्रतिस्पर्धा चलेको छ। थापा संगठनमा इमान्दार अधिकृतका रुपमा चिनिएका छन् भने पाललाई कमाण्ड कन्ट्रोलमा अनुभवी मानिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button