English

५ हजार रुपैयाँ घुस रकमसहित असई पक्राउ

Business crime

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादवलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको समयमा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button