सामाजिक सञ्जालअन्तरवार्ताअन्तराष्टिय समाचारआजको तस्बिरआजको पत्रपत्रिकाबेलाको बोलीमनोरञ्जनरोजगारशिक्षासमाचारसम्पादकीयसाहित्य

बढ्दै काठमाडौंमा कोरोना संक्रमण, थप २७ संक्रमित भेटिए

 

काठमाडौं । नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसहित काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउन केहि खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमणको दर दिननुदिन बढिरहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button