राजनीति

संसदीय समितिमा भन्सार बिधेयकका बारेमा छलफल हुने

 

काठमाडौं, १६ असार । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button