अध्यात्म/दर्शनअन्तराष्टिय समाचारअर्थतन्त्रआजको तस्बिरकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशजीवन शैलीपत्रपत्रिकापर्यटनप्रदेशबाग्मती प्रदेशबिज्ञान प्रविधिमधेश प्रदेशमनोरञ्जनराजनीतिलुम्बिनी प्रदेशसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जालसुदूरपश्चिम प्रदेशस्थानीय समाचारस्वास्थ्य
संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

काठमाडौं, ५ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ ।
जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।