सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, आज कति रुपैयाँमा होला कारोबार ?

Hamropusta Online Tv

काठमाडौँ / बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ । बुधबार प्रतितोला ८९ हजार ८०० रहेको छापावाल सुन बिहीबार ६०० रुपैयाँ घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८८ हजार ७५० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

यता, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला एक हजार ३४० रुपैयाँ रहेको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

 

Facebook Comments

Hamropusta Online Tv

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: