नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना संक्रमण

Hamropusta Online Tv

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण देखिएका छ ।

आफुलाई कोरोना पोजेटिभ देखिएको बारे बुधबार बिहान चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।ट्वीटरमा उनले आफुलाई कोरोनाको केही लक्षण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

उनले अहिले आफु चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेनमामा बसेको बताएका छन् । उनले आफुसँग ५ दिनयता सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: