कोभिड-१९ बाट मृत्यु भएकाहरुप्रति LEO CLUB अफ नेपालगंज बजारद्वारा दिप प्रज्वलन कार्यक्रम

नेपालगंज- कोरोना भाइरस (कोभिड-१९)बाट ज्यान गुमाउनेहरु प्रति LEO CLUB अफ नेपालगंज बजारले दिप प्रज्वलन कार्यक्रम गरेको  छ ।

बाँके नेपालगंजको मुटु धम्बोजी चोकमा साँझ ६ बजे भेला भएर (कोभिड-१९)बाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन कार्यक्रम गरेका थिए।

उक्त कार्यक्रममा LEO CLUB अफ नेपालगंज बजारका सल्लाहकार सरोबर प्रशाई, अध्यक्ष प्रकाश कंडेल,  उपाध्यक्ष बिमला श्रेष्ठ, बहु जिल्ला प्रमुख रक्त संयोजक सुजित वैश्य र कल्ब सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा LEO CLUB अफ नेपालगंज बजारकी सचिव स्नेहा शर्माले  जानकारी दिनुभयो ।

कार्यक्रमका तस्बिरहरु :

 

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: