हिरा ३.३ बर्ष पहिले देखि बनेको

२०७६ चैत्र १, शनिबार
पढ्ने समय : < 1 मिनेट

कार्बन तिस किलोबार चाप र चारसय डिग्री सेल्सीयस तापमा उम्लीन्छ र ग्रेफाइट उत्पन्न हुन्छ । ग्रेफाइट सोहीताप र चापमा क्रिस्टल रुपमा परिवर्तन हुन्छ जसलाई हिराको जाली भनिन्छ । एक सय पचास किलोमिटर गहिराइमा धेरै भन्दा धेरै कार्बन तत्वहरु पचास किलोबार चाप र बाह्रसय डिग्री सेल्सीयस तापले खाँदिएपछी हिरा बन्दछ ।

हिरा शक्तिशाली ज्वालामुखीको विस्फोटनबाट बनेको किम्बरलाईट पाइपको माध्यमद्धारा पृथ्वीको सतहमा देखापर्दछ । अहिले देखिने हिराहरु करिब ३.३ अर्ब वर्ष पहिले देखि बन्न थालेका हुन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page