तस्वीर : फेवातालमा देखिएको आन्तरिक पर्यटकको चहलपहल

२०७७ मंसिर ४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पोखराको पर्यटकीय नगरी फेवातालमा बुधवार दिउँसो देखिएको आन्तरिक पर्यटकको चहलपहल । पोखरामा कोरोना संक्रमणको दर कम भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय