‘जाइरा’को ट्रेलरमा यस्तो देखियो नम्रताको एक्सन

२०७६ श्रावण २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

अभिनेत्री नम्रता श्रेष्ठ स्टारर एक्सन सिनेमा ’जाइरा’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । २ मिनेट २ सेकेण्ड लामो ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठलाई प्रेमिका तथा एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

‘जाइरा’मा नम्रताले मिक्स मार्शल आर्ट एक्सन देखाउनेछिन् । डेब्यू निर्देशक आशुतोष राज श्रेष्ठले सिनेमा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि सिनेमाले बदला कथा पेस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page